मूल्यसूची राखेर सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर गरिने विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । विज्ञापनपुरा पढ्नुहोस्









