कक्षा १२ को वार्षिक परीक्षा नसर्ने, वैशाख ११ देखि तोकिएकै मितिमा सुरु हुने
काठमाडौं , ९ बैशाख । कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रमपुरा पढ्नुहोस्










