कैलाली कारागारमा कैदीबन्दीको गणना सम्पन्न, संख्या एकीन गरियो
धनगढी २५ साउन । दुई समूहबीचको झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारमा कैदीबन्दीको पुनः गणना सम्पन्न भएको छ। मानव अधिकार आयोगका प्रतिनिधि, कारागार प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा आइतबारपुरा पढ्नुहोस्










