भरतपुर । माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले माडीको विकासका लागि चितवन राष्ट्रिय निकुञ्ज बाधक रहेको बताएकी छिन् । भरतपुरमा आज विहान आयोजना गरिएको उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीपुरा पढ्नुहोस्

चितवन, ३ माघ । वैदेशिक रोजगारका क्रममा पन्ध्र वर्ष दक्षिण कोरिया बसेर आएका चितवनका युवा उद्यमी बन्दै अन्य आठ जनालाई रोजगार दिन सफल भएका छन् । भरतपुर–५ तोरी खेतका इभानपुरा पढ्नुहोस्

भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगर भित्रका पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती बारे उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायण काजी श्रेष्ठलाई ध्यानाकर्षण गराउनुभएको छ । भरतपुर महानगरकै सभा हलमापुरा पढ्नुहोस्

निरज महतो (चरन )- चितवन । उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्माण व्यवसायीहरुलाई इमान्दारितापूर्वक कामगर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरमा निर्माणाधिन सडकको स्थलत निरीक्षणगर्न पुग्नुभएकापुरा पढ्नुहोस्

चितवन । उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सडक डिभिजन कार्यालय चितवनको निरिक्षण गर्नुभएको छ । चितवनमा निर्माण भइरहेको विकास आयोजनाहरुको निरिक्षण तथा विभिन्न कार्यक्रममा सहभागिपुरा पढ्नुहोस्

दीपेश चौधरी /सेतो नेपाल  खैरहनी । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको आठौँ खिचरा महोत्सव चर्चित गायक शिव परियार, महेश काफ्ले र अन्नु चौधरीलगायतले सांगितिक प्रस्तुति दिए।पुरा पढ्नुहोस्

निरज महतो (चरन )- देवघाट, १ माघ । थारू कल्याणकारिणी सभा चितवनले माघी पर्वको अवसरमा देवघाटमा निःशुल्क खाना वितरण गरेका छ। माघे सङ्क्रान्ति मेला भर्न आएका भक्तजनहरूका लागि प्रसाद स्वरुपपुरा पढ्नुहोस्

चितवन, १ माघ । आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा माडी अयोध्यापुरीकि एयर होस्टेसको पनि मृत्यु भएको छ । काठमाडौ बाट पोखरा गएको सो विमानको चालक दलको सदस्यपुरा पढ्नुहोस्

विजय चौधरी /सेतो नेपाल- चितवन, १ माघ । पवित्र धार्मिकस्थल देवघाटमा ५ लाखबढी दर्शनार्थीहरुले अवलोकन गरेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । कोरोना महामारीपछि देवघाटमा मेला आयोजना गरिएका कारणलेपनिपुरा पढ्नुहोस्

चितवन, १ माघ । नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सवमा हालसम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता देखिएको छ । आज माघे सङ्क्रान्ति पर्व परेका कारण महोत्सवमा सबैभन्दा बढी भिडपुरा पढ्नुहोस्

पोखरा, १ माघ । यती उयरको विमान दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी छ । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम जारी राखेका छन् । महानगरकोपुरा पढ्नुहोस्