रेशम चौधरीसहित १८ ‘राजबन्दी’लाई आममाफी दिन राष्ट्रिपतिलाई सिफारिसगर्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं, १४ जेठ । कैलालीको टीकापुर घटनामा मुख्य दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीसहित १८ ‘राजबन्दी’लाई गणतन्त्र दिवसका अवसरमा आममाफीका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्कोपुरा पढ्नुहोस्










