९ घण्टापछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
काठमाडौँ, २४ असार । पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड आइतबार बिहानैदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरको टोलीले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो । शनिबारपुरा पढ्नुहोस्









