चितवनमा कृष्णसार स्थानान्तरणको तयारी, पहिलो चरणमा १८ वटा ल्याइने
भरतपुर, २२ असार । चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो । चितवनको रत्ननगरपुरा पढ्नुहोस्










