डोटीमा बोलेरो जिप दुर्घटनाः तीनको मृत्यु, पाँच घाइते
डोटी, ६ असार । डोटीको आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। सुप्रप–०१००१ज १३९५ नम्बरको जिप दिपायलबाट मौवातर्फपुरा पढ्नुहोस्










