बैतडीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, ६ घाइते
बैतडी,२८ असार। बैतडीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । डिलासैनीपुरा पढ्नुहोस्










