रसुवा बाढी : मृत्यु हुनेको संख्या २७० पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या २७० पुगेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यका क्रममा विभिन्न जिल्लाबाट हालसम्म २७० जनाको शव फेला परेको प्रहरीले जनाएकोपुरा पढ्नुहोस्









