भरतपुर अस्पतालको स्पष्टीकरण : “उपचारमा कुनै लापरबाही छैन, पल्मोनरी एम्बोलिजमकै कारण मृत्यु”
चितवन । सुत्केरी गराउन आएकी चितवन कालिका–२ निवासी ३० वर्षीया संगीता विकको मृत्यु प्रकरणमा भरतपुर अस्पतालले उपचारमा कुनै लापरबाही नभएको स्पष्ट गरेको छ । अस्पतालका प्रवक्ता डा. राम प्रसाद सापकोटालेपुरा पढ्नुहोस्









