भरतपुर।२६ माघ । चितवन प्रहरी प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले सम्हालेका छन् । बिहीबार प्रहरी उपरीक्षक कार्की जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर भएका छन् । देशको केन्द्र भागमापुरा पढ्नुहोस्

सुनसरी २६,माघ । मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुआत इटहरीबाट हुने भएको छ । आयोजक संस्था दि हिडन ट्रेजरले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गरी माघ २८ गतेबाट अडिसन हुन लागेकोपुरा पढ्नुहोस्

धनगढी २६,माघ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपालीपुरा पढ्नुहोस्

धनगढी २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्विकृत भएको छ। बिहीबार प्रदेशसभा बैठकले रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएको सभामुखपुरा पढ्नुहोस्

काठमाडौ,२६ माघ । नक्कली शैक्षिक प्रमाणपत्रमा तत्कालीन न्यायाधीश ओमकार उपाध्याय दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार उपाध्यायलाई दोषी ठहर गर्दै ३ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।पुरा पढ्नुहोस्

चितवन,२६ माघ । नेकपा एमाले चितवनका नेता यमबहादुर परियार ‘ईन्द्रजित’ ले आफू एमाले पार्टीमै रहेको स्पष्ट पारेका छन्। उनले आज एक विज्ञप्ति प्रेषित गर्दै नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपापुरा पढ्नुहोस्

चितवन, २६ माघ ।ओसी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्टस्’ एप्स सञ्चालनमा ल्याएको छ । एप्सको बिहीबार भरतपुरमा शुभारम्भ गर्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले सूचना र प्रविधिको युगमापुरा पढ्नुहोस्

प्रेम क्षेत्री- गैँडाकोट । गैँडाकोटमा दोस्रो गैंडाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता–२०७९ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर ६ विकेटले विजयी भएको छ । टस जितेर पहिलेपुरा पढ्नुहोस्

चितवन, २६ माघ । न्यू क्यापिटल कलेज रत्ननगरमा साइबर सचेतना सम्बन्धी कार्यक्रम हुने भएको छ । डिजिटल ग्रीन नेपालको आयोजना र न्यू क्यापिटल कलेजको सहकार्यमा एक दिने साइबर सचेतना कार्यक्रमपुरा पढ्नुहोस्

बुटवल,२६ माघ । सीता एयरले दाङको टरिगाउँ विमानस्थलबाट आउँदो फागुन ३ गतेदेखि हवाई सेवा सुरु गर्ने भएको छ । सीता एयरले यसअघि यही माघ २५ गतेदेखि सो विमानस्थलबाट सेवा दिनेपुरा पढ्नुहोस्

काठमाडौं,२६ माघ । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेको लागि बोलाएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमलपुरा पढ्नुहोस्