ट्याटु हानेको पैसा नदिएको भन्दै ग्राहकमाथि आक्रमण
चितवन, १ भदौं । रत्ननगरको सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै एक व्यक्तिले सेवाग्राहीलाई दाउ हानेर घाइते बनाएका छन् । भरतपुर महानगरपालिका–९ गोन्द्राङका २७ वर्षीय पुस्कर बोहोराले बिहीबार साँझ करिबपुरा पढ्नुहोस्









