राष्ट्रपतिलाई भेट्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड शीतल निवासमा
काठमाडौँ,११ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन्। आज (सोमबार)अपराह्न अध्यक्ष प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।पुरा पढ्नुहोस्









