राजावादीको आन्दोलनमा गोली चल्यो, दुईजना प्रदर्शनकारी घाइते
काठमाडौं ,१५ चैत । राजावादीहरुले गरेको आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । दुई प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् । दुवैजनालाई घुँडामुनि गोली लागेको प्रहरी स्रोतले बतायोपुरा पढ्नुहोस्










