काठमाडौं, १५ चैत्र। समाजवादी मोर्चाले आन्दोलनका जुलुस निकाल्ने लागि रुटहरू तय गरेको छ ।
मोर्चामा रहेका दलहरूले फरक फरक ठाउँमा भेला भएर भृकुटीमण्डपसम्म प्रदर्शन गर्नेछन् । माओवादीले चार स्थानबाट जुलुस निकाल्ने छ भने, बाँकी थानबाट मोर्चाका अन्य दलले जुलुस निकाल्ने तयारी गरेका छन् ।



