बाजुरामा विस्फोट हुँदा घाँस काट्न गएकी महिलाको मृत्यु
सेतो नेपाल संवाददाताधनगढी, २७ वैशाख । बाजुराको बुढीनन्दा नगरपालिकामा अज्ञात विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियास्थित सुजारी पाताल सामुदायिकपुरा पढ्नुहोस्










