सानेपास्थित केन्द्रीय कार्यालय विस्तार गर्न कांग्रेसले १९ आना जग्गा खरिद गर्ने
काठमाडौं,, १३ असार । नेपाली कांग्रेसले ललितपुर सानेपास्थित आफ्नो केन्द्रीय कार्यालयसँगै जोडिएको १९ आना जग्गा खरिद गर्ने भएको छ। कार्यालय परिसरलाई थप फराकिलो र व्यवस्थित बनाउनका लागि उक्त जग्गा खरिदपुरा पढ्नुहोस्










