कोप–३१ मा जलवायु न्याय र पर्वतीय सवाललाई प्राथमिकता दिने नेपालको तयारी
काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, पर्वतीय सवाल, हानि तथा नोक्सानी र जलवायु वित्तको मुद्दालाई प्रमुखताका साथ उठाउने भएको छ ।पुरा पढ्नुहोस्




