भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो
गैँडाकोट, १ माघ । चौथो गैँडाकोट महोत्सव अन्तर्गत आयोजना गरिएको भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो भएको छ । प्रतियोगितामा सहभागी १७ वटा टोलीलाई पछाडि पार्दै भजन प्रतियोगितमा पहिलो भएकोपुरा पढ्नुहोस्






