बागमती प्रदेशले आफैले लाइसेन्स छाप्ने तयारी,५ करोडमा अत्याधुनिक मेसिन किन्यो
हेटौंडा। बागमती प्रदेश सरकारले अब आफ्नै स्तरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार करिब पाँच करोड रुपैयाँमा खरिदपुरा पढ्नुहोस्





