दुर्गा प्रसाईँ धरौटीमा रिहा, पाटन उच्च अदालतको आदेश
काठमाडौं, १९ साउन। उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले यस्तो आदेश दिएको हो। अदालतलेपुरा पढ्नुहोस्







