पूर्वराजाहरूको विश्रामस्थल शिकारीवासमा आज पनि सेवा–सुविधाको हाहाकार
सन्तकुमार चौधरी | सेतोनेपाल पर्सा ,११ साउन । पर्सा जिल्लाको ठोरी गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक शिकारीवास बस्ती आज पनि आधारभूत सेवा–सुविधाबाट वञ्चित छ। चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र पर्ने घनाजंगलकोपुरा पढ्नुहोस्






