पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाण्डौं, १९ असार । पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भई सोमबार सरकारी वकिलको कार्यालयलेपुरा पढ्नुहोस्







