चितवनमा प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र्यालीको आयोजना
भरतपुर, ३ जेठ । पुरूषमा हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले चितवनमा शनिबार सचेतनामूलक मोटरसाइकल र्याली सम्पन्न भएको छ। ‘डिस्टिङ्गुइस्ड जेन्टलमेन्स राइड २०२५’ नाम दिइएको सो कार्यक्रमपुरा पढ्नुहोस्




