चितवनका रमेश नेपाललाई भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’
चितवन, २२ बैशाख । ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालले रक्तदान क्षेत्रको सेवा र समर्पणका लागि भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ प्राप्त गरेका छन्। उत्तर प्रदेशको गोरखपुरमा आयोजित दोस्रोपुरा पढ्नुहोस्






