रिहा भए रेशम चौधरी, सर्वोच्चले भन्यो – पत्र आधिकारिक थिएन
काठमाडौं, १७ वैशाख। अचानक पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी साढे ४ घण्टा पछि रिहा भएका छन्। आज दिउँसो सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारीपुरा पढ्नुहोस्









