हाल सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने मन्त्रीपरिषद्को निर्णय
काठमाडौं, १२ असोज । सरकारले तत्काललाई लागि अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको आकस्मिक बैठकले भारी वर्षाको कारणले अहिले देखिएकोपुरा पढ्नुहोस्









