पाहुना पर्खँदै थारु होमस्टे
बुटवल, १ बैशाख । पाहुनालाई आत्मियतासहित स्वागत सत्कार गर्न गत वर्षदेखि रुपन्देहीको सैनामैनामा थारु होमस्टे संचालित छ । बुद्धकालीन पूरातात्विक वस्तुले भरिपूर्ण सैनामैनामा पर्यटक आकर्षित गर्न होमस्टे सञ्चालन भएको होपुरा पढ्नुहोस्










