काठमाडौँ २, फागुन । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ४ थाई, २ भारतीय र ७ नेपालीलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर उनीहरुविरुद्धपुरा पढ्नुहोस्

काठमाडौं २, फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोडिने अवस्थामा पनि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका क्रममा ओलीले विगतकोपुरा पढ्नुहोस्

धादिङ २, धादिङ । थाक्रे गाउँपालिका-२ बाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-१ चापाखर्क बस्ने ३०पुरा पढ्नुहोस्

चितवन २,फागुन । ग्यालेक्सी फो के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्य (डायमण्ड) माथि नवलपुरको गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको कार्यकक्षमा दुव्र्यहार भएको छ । नवलपुरको गैंडाकोट नगरपालिका ६ र ७पुरा पढ्नुहोस्

काठमाडौंं २, फागुन । कुशल भुर्तेलले कीर्तिमानी इनिङ्स खेलेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध कीर्तिमानी विजय हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमापुरा पढ्नुहोस्

प्रेम क्षेत्री- गैँडाकोट २, फागुन । १२ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने नारायणी नदी सम्मेलन सकिएको छ । ‘स्वच्छ नदी, स्वस्थ जीवन’ का लागि घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण रपुरा पढ्नुहोस्

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि ७० अंक ल्याएपनि ट्रायल पास हुने मापदण्डको सुरुवात भएको छ । आज बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री एका लालपुरा पढ्नुहोस्

काठमडौं २, फागुन । प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाएको हो । प्रहरी वृत्त बालाजुमा डीएसपी मनोजितपुरा पढ्नुहोस्

काठमाण्डौं २, फागुन । यातायात मजदुर र मन्त्रालय बीच भएको सहमति अनुसार यातायात मजदुर संगठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन र आन्दोलनका क्रममा लुटपाट रपुरा पढ्नुहोस्

काठमाडौं २, फागुन । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटीस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्लीस्थित कार्यालयमा छापा हानेको छ । भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामापुरा पढ्नुहोस्

हेटौंडा २, फागुन । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्रपुरा पढ्नुहोस्