विश्व सिमसार दिवसको अवसरमा २० वटा घडियाल गोही नदीमा छाडियो
भरतपुर,१९ माघ । विश्व सिमसार दिवसको अवसरमा चितवनमा २० वटा घडियाल गोही राप्ती नदीमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा स्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएको २० वटा घडियालपुरा पढ्नुहोस्









