साैराहामा यसरी मनाईयाे १२औं अन्तर्राष्ट्रिय हात्ती दिवस
साैराहा,२७ साउन । चितवनको पर्यटकीय नगरी सौराहामा शनिबार हात्तीलाई बनभोज खुवाइएको छ । १२औं विश्व हात्ती दिवसको अबसरमा सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक सहित बनभोज खुवाइएको हो ।पुरा पढ्नुहोस्










