चितवन अपडेटः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता

चितवन,११ बैशाख । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

चितवन क्षेत्र नं. २ अन्तर्गत अहिले इच्छा कामना गाउँपालिका वडा न.. २ को मतगणनाको ताजा अपडेट यस्तो छ ।
इच्छाकामनाको कुल खसेको मत- ९४४४
रवि लामिछाने (घण्टी) – १४९२
जितनारायण श्रेष्ठ (रुख)-  ७९५
रामप्रसाद न्यौपाने ( सुर्य ) – ११३३

Share:

सम्बन्धित समाचारहरु