पत्रकार महासंघ चितवन कार्यालयमा समाजवादी प्रेस संगठनको तालाबन्दी
चितवन, २५ असार । पत्रकार महासंघ चितवन कार्यालयमा महासंघ सदस्य शुद्धिकरणको विरोधमा माधवकुमार नेपाल निकट समाजवादी प्रेस संगठन चितवनले तालाबन्दी गरेको छ । संगठनका जिल्ला अध्यक्ष टिकादत्त तिमिल्सिना रपुरा पढ्नुहोस्










