माडी नगरपालिकाको नयाँ पहल : पर्यटकमैत्री सूचना बोर्ड स्थापना
– रेशम सापकोटा – सेतो नेपाल माडी,२४ असार । चितवनको माडी नगरपालिकाले बनकट्टा रेवा नदीको पुलको किनारामा पर्यटकमैत्री काठबाट बनेको सूचना बोर्ड स्थापना गरेको छ। यस बोर्डमा माडी नगरका विभिन्नपुरा पढ्नुहोस्










