मूल्यवृद्धिको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप
काठमाडौँ, असार ९ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धिविरुद्ध मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि आजपुरा पढ्नुहोस्









