सडक निर्माण अलपत्र पार्ने ठेकेदारहरुमाथी सरकार निर्मम बन्दै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सडकमै उत्रिए
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्ने बताएका छन् । जनतालाई भत्किएको र खाल्डो परेकोपुरा पढ्नुहोस्









