खिचरा महोत्सवमा झुमे दर्शक,शिव परियार, अन्नु चौधरी र महेश काफ्लेलाई दर्शकले दिए राम्रो साथ ( फोटोकथा सहित )
दीपेश चौधरी /सेतो नेपाल खैरहनी । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको आठौँ खिचरा महोत्सव चर्चित गायक शिव परियार, महेश काफ्ले र अन्नु चौधरीलगायतले सांगितिक प्रस्तुति दिए।पुरा पढ्नुहोस्










