नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी
चितवन, माघ २७ नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ । पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ ।पुरा पढ्नुहोस्









