पोखरेलले गरे पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग
चितवन । प्रेस चौतारी चितवनका संस्थापक हरिप्रसाद पोखरेलले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन् । प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथापुरा पढ्नुहोस्










