काठमाडौँ ,५ बैशाख । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ पारित गर्दै कित्ताकाट खुलाएको हो । सरकारकी प्रवक्ता, सूचनापुरा पढ्नुहोस्

काठमाण्डौ, ५ बैशाख । नेपालमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको हो।   देशभर २ हजार २पुरा पढ्नुहोस्

चितवन,५ बैशाख । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय साठी गोही राप्ती नदीमा छोडिएको छ । चालु आर्थिक वर्षमा केन्द्रमा हुर्काइएका गोही नदीमा छोडिएको हो । चितवनपुरा पढ्नुहोस्

काठमाडौं,५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) लाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका उनकोपुरा पढ्नुहोस्

काठमाडौँ, बैशाख ५ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेकोपुरा पढ्नुहोस्

काठमाडौं, वैशाख ५ पछिल्लो समय कोरोना संक्रमण फेरी बढ्दै गैरहेको छ । कोरोना संक्रमणबाट आज एकै दिन थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थपपुरा पढ्नुहोस्

काठमाडौँ, वैशाख ५– एसीसी प्रिमियर कपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । मलेसियालेपुरा पढ्नुहोस्

चितवन, बैशाख ४ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताउनुभएको छ । आज बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिकोपुरा पढ्नुहोस्

राकेश तिमल्सिना चितवन, ४ बैशाख । भरतपुरमा आजदेखि सुरु भएको भरतपुर मेयरकप वाग्मती प्रदेश अन्डर १६ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं र ललितपुरले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमापुरा पढ्नुहोस्

चितवन,४ वैशाख । वैशाख १० को मिति नजिकिँदै गर्दा चितवन–२ को उपनिर्वाचनमा नेकपा (एमाले)बाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले चुनावी घरदैलो तीव्र पारेका छन् । न्यौपानेले चितवन २ मा पर्ने भरतपुरकापुरा पढ्नुहोस्

चितवन, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सवारीचालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । थापाको स्वास्थ्य अवस्था बिहानको भन्दा अहिलेपुरा पढ्नुहोस्