सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने,सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन सहयोग पुग्ने
चितवन,४ बैशाख । चितवनमा वैशाख २२ गतेदेखि २४ गतेसम्म सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रपुरा पढ्नुहोस्










