चितवन । भरतपुर–१ स्थित वागीश्वरीमा राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पअनुसार श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ सुरु भएको छ। नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले बिहीबार दीप प्रज्वलन गरी महायज्ञको उद्घाटन गरेकापुरा पढ्नुहोस्

सन्तकुमार चौधरी –  चितवन । “तपाईंसँग बढी भएको कपडा कसैको लागि शरीर ढाक्ने साहारा बन्न सक्छ” भन्ने पवित्र भावनाका साथ चितवनमा सुरु गरिएको ‘निःशुल्क कपडा बैंक’ सेवा निकै प्रभावकारी देखिएकोपुरा पढ्नुहोस्

सेतोनेपाल संवाददाता- भरतपुर । नेपाल उद्योग व्यापार महासंघको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा आज भरतपुरको मलेवा व्याङ्क्वेटमा आयोजक समितिले पत्रकारपुरा पढ्नुहोस्

काठमाडौं । नापी तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने तयारी सरकारले अघि बढाएको छ। यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक अध्ययन सुरु गरेको छ। भरतपुरपुरा पढ्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आएका ६ मध्ये एक अध्यादेश मात्र जारी गरेका छन्। सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो। तीमध्ये सहकारी ऐन पहिलोपुरा पढ्नुहोस्

चितवन । सरकारले आयातित तथा स्वदेशमा उत्पादन हुने सम्पूर्ण वस्तुमा अनिवार्य रूपमा “एमआरपी (MRP)” उल्लेख गर्नुपर्ने व्यवस्था लागू गर्न खोजेपछि यसप्रति चितवन उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएको छ। संघलेपुरा पढ्नुहोस्

चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेका अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । निकुञ्ज कार्यालयले निकालेको सूचनाअनुसार मध्यवर्ती वन,पुरा पढ्नुहोस्

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को केन्द्रीय कार्यालयमा आज अध्यक्षको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छपुरा पढ्नुहोस्

काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, मधेस र कोसी प्रदेशका केही जिल्लामा हावाहुरीसँगै मेघगर्जन, चट्याङ रपुरा पढ्नुहोस्

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै योग्य व्यक्तिलाई सात दिनभित्र आवेदन दिन आह्वानपुरा पढ्नुहोस्

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएका क्षेत्रमा सडक सुरक्षाका काम सुरु गरिएको छ । पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार सडकमा सेतो–पहेँलो चिह्न बनाउने, डिभाइडर रंगाउने,पुरा पढ्नुहोस्