शीतलहरका कारण दाउन्ने खण्डमा सवारी आवागमन ठप्प, यात्रु अलपत्र
बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा ठप्प भएको छ । दाउन्ने खण्डको उकालो र ओरालो क्षेत्रमा शीतलहरका कारण सडकपुरा पढ्नुहोस्










