अत्यधिक गर्मीका कारण राष्ट्रि स्वतन्त्र पार्टीको महाधिवेशन स्थल परिवर्तन गरियो
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनको स्थल परिवर्तन गरेको छ। यसअघि चितवनको टाँडीस्थित स्टार बेंक्वेट होटल तथा सोही परिसरमा टेन्टमार्फत खुला र बन्द सत्र सञ्चालन गर्ने तयारीपुरा पढ्नुहोस्










