नगरप्रहरी प्रमुख राजु पाण्डेको रिटमा बहस सकियो, आजै आदेश आउन सक्ने
काठमाडौं,४ असार । काठमाडौं महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजु पाण्डेद्वारा दायर रिटमा उच्च अदालत पाटनमा बहस सकिएको छ। बुधबार अपराह्न दुवै पक्षको बहस सम्पन्न भएपछि आजै आदेश आउने सम्भावना रहेकोपुरा पढ्नुहोस्









