चितवन, २५ पुस । नारायणगढको नारायणी नदीस्थित प्रदर्शनी मैदानमा चौधौँ संस्करणको चितवन महोत्सव–२०७९ सुरु भएको छ । महोत्सवको आज बिहान बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मिलनबाबु श्रेष्ठले उद्घाटन गरेकापुरा पढ्नुहोस्

चितवन, २४ पुस । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ हुँदै छ ।पुरा पढ्नुहोस्

चितवन । चर्चित सञ्चारकर्मी भूषण दाहालसँग युवा उद्यमीले ‘मेड इन नेपाल एक्स्पो’ स्थलमा अन्तरक्रिया गरेका छन्। चितवन महोत्सवभित्र हुन लागेको मेड इन नेपाल एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ। सोहिपुरा पढ्नुहोस्

कारी महतो- चितवन । सवाल– गागल फरे लदाभदी रसिया हेरि हेरि जाई । हे गोरी मुई पुछसो तोर गागल कैसे बिकाई रु   कुनै सुन्दर युवती देखेपछि थारु युवक मोहितपुरा पढ्नुहोस्

दीपेश चौधरी- खैरहनी । विद्यालय स्तरीय खिचरा डान्स आइडलको अडिसन सम्पन्न भएको छ । खिचरा महोत्सवको सचिवालयमा भएको अडिसनवाट १५ जना प्रतियोगिहरु अन्तिम चरणका लागि छनौट भएका छन । त्यस्तैपुरा पढ्नुहोस्

खैरहनी । खिचरा महोत्सवमा यो वर्ष  स्कुल स्तरीय खिचरा डान्स आइडल आयोजना हुँदैछ । डान्स आइडलका लागि शनिवार अडिसन हुन हुँदैछ । अडिसनका लागि हरिशरण चौधरीको संयोजकत्वमा नृत्य समितिनै गठनपुरा पढ्नुहोस्

सिमोन चौधरी- चितवन । भरतपुरमा नेपालकै सबैभन्दा ठूलो क्षमताको खानेपानी ट्याङकी निर्माण भइरहेको छ । ९ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी नेपालमै पहिलो पटक बनाउन लागिएको हो । महानगर क्षेत्रमापुरा पढ्नुहोस्

दिपेश चौधरी- चितवन । चितवनको नारायणी नदी किनारमा आयोजना हुने चितवन महोत्सवको १४ औं संस्करणको तयारी तीब्र पारिएको छ । महोत्सव परिसरमा रंगरोगन देखि स्टल निर्माणको काम भइरहेको छ ।पुरा पढ्नुहोस्

सिमोन चौधरी- चितवन । होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन मंगलवारदेखि चितवनको भरतपुरमा सुरु भएको छ । महाधिवेशनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाईपुरा पढ्नुहोस्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो । ‘प्रचण्डको नेतृत्वमापुरा पढ्नुहोस्

देवघाट । सहयोगी मनहरु नेपालले देवघाट धाममा आश्रय लिएर बसेका १ सय जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । समाजसेवी राज क्षेत्री, सविता शाक्य र सुदिक्क्षा गुृरुङ लगायकोपुरा पढ्नुहोस्