चितवनको कालिकामा पनि जीप सफारीसेवा सुरु,होमस्टेपनि संचालनमा आयो
कालिका २१, माघ । चितवनको कालिकामा पनि जीप सफारीसेवा सुरु भएको छ । कालिका नगरपालिका स्थित वडा नं. ५ पदमपुर स्थ्ति भीमवली सामुदायिक वनमा शनिवारदेखि जीप सफारीसेवा सुरु भएको होपुरा पढ्नुहोस्










