चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही
नवलपुर, वैशाख १९ चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन् । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन्पुरा पढ्नुहोस्










