काठमाडौं, २५ बैशाख ।  बुधबार राति भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेकोमा परी ३१ पाकिस्तानी नागरिकको मृत्यु भएको छ। पाकिस्तानको सेनाले यस घटनामा ४६ जना घाइते भएको जानकारी दिएको छ। भारतलेपुरा पढ्नुहोस्

चितवन | सेतो नेपाल —भारत र पाकिस्तानबीच पछिल्लो केही दिन यता चुलिँदै गएको तनाव अहिले युद्धसरह स्थितिमा पुगेको छ। भारतको ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा गरिएको मिसाइल आक्रमणपछिपुरा पढ्नुहोस्

काठमाडौं ,  २४ वैशाख। भारत र पाकिस्तानबीच सीमामा भइरहेको सैन्य झडपका सन्दर्भमा चीनले पहिलोपटक प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतले गरेको सैन्य कारबाहीलाई “खेदजनक” भन्दै दुबै पक्षलाई संयमतापुरा पढ्नुहोस्

काठमाडौं , २४ वैशाख । भारतले बुधवार बिहान पाकिस्तानी भूभागमा गरेको मिसाइल हमलाको जवाफस्वरूप पाकिस्तानले पाँच वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसारपुरा पढ्नुहोस्

 काठमाडौं,  २४ वैशाख । कश्मीर क्षेत्रमा पुनः एकपटक भारत–पाकिस्तानबीचको तनाव चर्किएको छ। पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको ज्यान गएको भारतीय सेनाले जनाएको छ। समाचार संस्था रोयटर्स र एएफपीलेपुरा पढ्नुहोस्

वैशाख १९, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्। भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुसी व्यक्तपुरा पढ्नुहोस्

वैशाख १९, काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ। आज बिहान सम्पन्न उक्त भेटमापुरा पढ्नुहोस्

 वैशाख १८, काठमाडौं। भारतले नेपाललाई ६ सय मेगावाट थप विद्युत् दिने निर्णय गरेको छ। आज राति १२ बजेदेखि बिहान २ बजेदेखि साँझ ५ बजेसम्मको १५ घण्टाका लागि यो विद्युत् आपूर्तिपुरा पढ्नुहोस्

तेहरान, १६ वैशाख। इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह, बन्दर अब्बासमा भएको भीषण विष्फोटमा अहिलेसम्म कम्तिमा ७० जनाको ज्यान गइसकेको छ। सो भयानक बिष्फोटमा परी १ हजार भन्दा बढी घाइते भएकापुरा पढ्नुहोस्

काठमाडौं, १६ वैशाख। भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो। दुर्घटना हुँदा यात्रीहरू मन्दिरतर्फ जाँदै थिए।पुरा पढ्नुहोस्

काठमाडौं, १२ बैशाख । जम्मू–कश्मीरको बान्दीपोरामा शुक्रबार आतंककारी र सुरक्षा बलबीच मुठभेड भएको छ । भारतीय सेनाले सामाजिक सञ्जाल एक्सबाट मुठभेडको बारेमा जानकारी दिएको छ । भारतीय सेनाले भनेको छपुरा पढ्नुहोस्